Logo Side
Logo Side
Mobile Ads After Nav

समाज

इक्यानको नेतृत्वको लागि पाण्डे र बस्नेत समूहद्वारा दावेदारी घोषणा

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नेतृत्वको लागि दुर्इ समूहले आफ्नो दावेदारी घोषणा गरेका छन्।

बैशाख ८ गते हुनलागेको इक्यान निर्वाचनका लागि अध्यक्ष पदका दावेदार द्वय विष्णुहरी पाण्डे र सरोजकुमार बस्नेत समूहले दावेदारी घोषणा गरेको हुन्।

READ MORE

सर्वेन्द्र खनालः आईजीपीका निर्विकल्प दावेदार ( सम्बन्धित भिडियो सहित)

सरकारले नेपाल प्रहरीको सर्वोच्च पदको जिम्मेवारी कसलाई सुम्पिनेछ भन्ने अहिलेसम्म निक्र्यौल भइसकेको छैन् । यद्दपी, प्रावधानअनुसार भने एक नम्वरका एआईजीपी नभएपछि एक नम्वरका डिआईजीलाई आईजीपीको पदभार दिनुपर्ने हुन्छ । अहिले महानगरीय ट्राफिक प्रहरी महाशाखाको कमाण्ड सम्हालीरहेका डिआईजीपी सर्वेन्द्र खनाल एक नम्वरका डिआईजीपी हुन् । यहि नै सर्वेन्द्र खनाल नेपाल प्रहरीको २६ औँ आईजीपी हुने कानुनी आधार हो । 

READ MORE

गर्मी छल्न गएका दुई विद्यार्थीको डुबेर मृत्यु

चैत २१, मलेखु (धादिङ) – गर्मी छल्न बूढीगण्डकी नदीमा नुहाउन गएका दुई जना विद्यार्थीको मंगलबार साँझ डुबेर मृत्यु भएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटार निवासी १५ वर्षीय कुशल हमाल र १३ वर्षीय कस्मिक हमालको बूढीगण्डकीमा डुबेको अवस्थामा उद्धार गरिएको र उपचारका ल... READ MORE