Logo Side
Logo Side
Mobile Ads After Nav

समाज

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई ३० वर्ष जेल सजाय माग

फागुन १५, सोल – दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क गेउन हाइलाई उहाँले गरेको भनिएको भ्रष्टाचारको काण्डमा ३० वर्षको जेल सजाय माग गरिएको समाचार छ ।

यहाँका सरकारी वकिलले पूर्व राष्ट्रपति हाइले गरेको भ्रष्टाचार र शक्तिको दुरुपयोगको विषयमा गरिएको लामो समयको अनुसन्धानपछि उहा... READ MORE

पपुवा न्युगिनीको भूकम्पमा परी ३१ को मृत्यु

फागुन १५, जाकार्ता – पपुवा न्युगिनीमा सोमबार आएको शक्तिशक्ति भूकम्पमा परी ३१ भ्वजन व्यक्तिको मृत्यु भएको छ । सो भूकम्प ७.५ म्याग्निच्युडको मापन गरिएको छ ।

सो भूकम्प स्थानीय समयाअनुसार सोमबार बिहान १ः४४ बजे गएको थियो । यस भूकम्पको केन्द्रविन्दु पपुवा न्युगिनीको दक्षिणी उच्... READ MORE

सिरियामा २५ नागरिकको मृत्यु, अधिकांश बालबालिका

फागुन १५, दामसकस – अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको पूर्वी देर अजोर प्रान्तमा गरेको हवाई हमलामा परी कम्तिमा २५ जनाको मृत्यु भएको छ ।

अनुगमनकर्ताहरूले सोमबार दिएको जानकारी अनुसार आतंकवादी विरुद्ध भन्दै गरिएको आक्रमणका क्रममा उनीहरूको मृत्यु भएको हो ।

READ MORE