Logo Side
Logo Side
Mobile Ads After Nav

समाज

डलर ठगी गर्ने व्यक्ती कारागार चलान

चैत २१, काठमाडौँ – महानगरीय प्रहरी वृत्त वौद्धले डलर ठगी गर्ने एक व्यक्तीलाई पुर्पक्षका लागी जेल चलान गरेको छ ।

गत फागुन महिनाको २५ काठमाडौँ जिल्ला कागेश्वरी मनोहरा न.पा. ५ थली बाट पक्राउ गरी अनुशन्धान कार्य पश्चात चैत्र २० गतेको सम्मानित जिल्ला अदालत काठमाडौँको आदेशले नि... READ MORE

मदनकृष्णले सम्हाल्न सकेनन् आफूलाई ...(भिडियो)

काठमाडौँ – बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदी श्रेष्ठको निधन भएको छ । लामो समयदेखि कोलोन क्यान्सरबाट पीडित रहेकी यशोदाको सोमबार राति क्यान्सर अस्पताल ललितपुर हरिसिद्धिमा निधन भएको हो ।

२०३० सालमा सूर्यविनायक मन्दिरमा मदनकृष्णले यशोदासँग परिवारको मञ्ज... READ MORE

बौद्धमा खुल्यो जानुका एजुकेशन फाउन्डेसनको नयाँ शाखा

काठमाडौँ – विगत साँढे दुई वर्ष देखि काठमाडौँको तिनकुनेबाट एब्रोड स्टडीका लागि गुणस्तरीय सेवा प्रदान गर्दै आएको जानुका एजुकेसन फाउन्डेसन (जेइएफ) कन्सल्टेन्सीले आफ्नो सेवा विस्तार गरेको छ । वडाअध्यक्ष दिपेन्द्र लामा ,हार्बर कलेजका इन्टरनेसनल मार्केटिंग डाइरेक्टर सुमन भेटवाल लगायतको संयुक्त उपस्थितिमा जेइएफ कन्... READ MORE