Logo Side
Logo Side
Mobile Ads After Nav

शिक्षा

सामुदायिक विद्यालयको गुणस्तर सुधार्न गोकर्णेश्वर नपाको निःशुल्क कक्षा

माघ २७, काठमाडौँ – सामुदायिक विद्यालयको गुणस्तर उकास्न माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा दिने गोकर्णेश्वर नगरपालिकाका विद्यार्थीका लागि ४५ दिने निःशुल्क कोचिङ कक्षा शुरु गरिएको छ ।

नगरभित्र कक्षा १० सम्म सञ्चालन भइरहेका नौ विद्यालयका ५०० विद्यार्थी यो कक्षामा सहभागी ... READ MORE

एमबिबिएस भर्नामा अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थीद्वारा विरोध

माघ १५, काठमाडौँ – एमबिबिएस कार्यक्रममा निर्धारित शुल्कभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीले विरोध गरेका छन् ।

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)अन्तर्गतका निजी मेडिकल कलेजले विद्यार्थीसँग विभिन्न शीर्षकमा थप शुल्क लिएको विरोधमा आज माइतीघर मण्डलामा विद्यार्थीले विर... READ MORE

शिक्षकले छोराछोरीलाई निजी विद्यालयमा नपढाउने

माघ १५, सिन्धुली – एकीकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुलीमा आबद्ध शिक्षकले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा नपढाउने घोषणा गरेका छन् ।

सिन्धुलीमाडीका आज पत्रकार सम्मेलन गर्दै पाँचौँ जिल्ला सम्मेलनबाट नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले सरकारी विद्यालयमा शैक्षिक गुणस्तर ... READ MORE