निर्वाचन ऐन तत्काल संशोधन गर्न आयोगद्वारा सरकारको गम्भीर ध्यानाकर्षण

निर्वाचन ऐन तत्काल संशोधन गर्न आयोगद्वारा सरकारको गम्भीर ध्यानाकर्षण

कात्तिक २७, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन ऐन तत्काल संशोधन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । निर्वाचन आयोगका प्रवक्ता दीपक सुवेदीले रिक्त रहेका स्थानीय तह तथा प्रदेशसभाका विभिन्न पदहरूको निर्वाचन गराउन तत्काल निर्वाचन ऐन संशोधन गर्न सरकारसँग पुनः आग्रह...

ट्याक्सी दुर्घटनामा एकजनाको मृत्यु

ट्याक्सी दुर्घटनामा एकजनाको मृत्यु

कात्तिक २०, पोखरा । पोखराको पुम्दीभुम्दीमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ग्यारेजमा धुन दिएको ट्याक्सी आज बिहान साढे ६ बजे लिन जाँदा ट्याक्सी नभेटिए पछि ट्याक्सी धनीले प्रहरीलाई खबर गरेका थिए । ग्यारेजका मालिक समेत बेखबर...

संगठनको मर्यादामा आँच आउने गतिविधि सह्य नहुने : प्रहरी महानिरीक्षक खनाल

संगठनको मर्यादामा आँच आउने गतिविधि सह्य नहुने : प्रहरी महानिरीक्षक खनाल

कात्तिक २०, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठन भित्रको व्यावसायिक मर्यादामा आँच आउने गतिविधि सह्य नहुने बताउनुभएको छ । सोमबार जोमसोममा जिल्ला प्रहरी कार्यालय भवनको उद्घाटन गर्दै महानिरीक्षक खनालले इमानदारिताका साथ कार्य सम्पादन गर्न निर्देशन दिनुभयो । “इमान्दार,...

यमपञ्चकको दोस्रो दिन, आज कुकुर तिहार मनाइँदै

यमपञ्चकको दोस्रो दिन, आज कुकुर तिहार मनाइँदै

कात्तिक २०, काठमाडौं । हिन्दु नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको दोस्रो दिन मंगलबार घरघरमा कुकुरलाई मीठामीठा खानेकुरा दिएर पूजा गरी कुकुर तिहार मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र...

मानव अधिकारवादी नेता तुलाधरको राजकीय सम्मानका साथ अन्त्येष्टि

मानव अधिकारवादी नेता तुलाधरको राजकीय सम्मानका साथ अन्त्येष्टि

असोज १९, काठमाडौं । मानव अधिकारवादी नेता तथा पूर्वमन्त्री पद्यमरत्न तुलाधरको राजकीय सम्मानका साथ शोभा भगवती स्थित दिव्यश्वरी घाटमा अन्त्येष्टि गरिएको छ । तुलाधरको पार्थिव शरीरलाई उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्नुभएको थियो । ७८...

जिप दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु

जिप दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु

  कात्तिक १९, डोल्पा । सोमबार दिउँसो डोल्पाको ठूलीभेरीमा जिप दुर्घटना हँदा १० जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सातजना पुरुष र तीनजना महिला रहेका छन् । दुईजना भने गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । सदरमुकाम दुनैबाट जुफालतर्फ...

सुशासनमा चुनौति : प्रमुख आयुक्त घिमिरे

सुशासनमा चुनौति : प्रमुख आयुक्त घिमिरे

असोज १९, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार न्यूनीकरणको विषय अख्तियारसँगै सरकार, नागरिक समाजलगायत राज्य संयन्त्रको साझा एजेण्डा बन्नुपर्ने धारणा राख्नुभएको छ । कञ्चनपुरको भीमदत्तनगरस्थित आयोगको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यालयको नवनिर्मित भवनको आज बिहान उदघाट्न गर्दै...

तिहार शुरु, आज यमपञ्चकको पहिलो दिन काग तिहार

तिहार शुरु, आज यमपञ्चकको पहिलो दिन काग तिहार

कात्तिक १९, काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा...

सेती अस्पतालमा औषधि अभाव हुँदा, विरामीलाइ सास्ति

सेती अस्पतालमा औषधि अभाव हुँदा, विरामीलाइ सास्ति

असोज, २६, कैलाली । कैलालीको धनगढीमा रहेको सेती अञ्चल अस्पतालले सञ्चालन गरेको फार्मेसीमा औषधि अभाव भएको छ । फार्मेसीले उपलब्ध गराउँदै आएको ४ सय ८५ औषधिमध्ये २ सय ८५ प्रकारका औषधिको अभाव भएको जनाइएको छ । फार्मेसीमा औषधि अभाव भएपछि...

अख्तियारमा राजनीतिक गन्ध आउन दिइँदैन : प्रमुख आयुक्त घिमिरे

अख्तियारमा राजनीतिक गन्ध आउन दिइँदैन : प्रमुख आयुक्त घिमिरे

असोज २६, पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आयोगको कामकारवाहीमा राजनीतिक गन्ध आउन नदिइने बताउनुभएको छ । सुशासनका लागि नागरिक समाज कास्कीद्वारा बिहीबार आयोजित अन्तरक्रियामा उहाँले भ्रष्टाचार गर्ने जोकोहीलाई पनि नछाडिने बताउनु भएको हो । आयोगको...

Input your search keywords and press Enter.