Logo Side
Logo Side
Mobile Ads After Nav

बिराटनगरले दियो भैरहवालाई १५० रनको चुनौति

बिराटनगरले दियो भैरहवालाई १५० रनको चुनौति

 

१५ पुस, काठमाडौं । कीर्तिपुरमा जारी एभरेष्ट प्रिमियर लिग ९इपीएल०को फाइनलमा भैरहवाले १५० रनको लक्ष पाएको छ ।

पारस खड्काको कप्तानीमा बिराटनगर वारियर्सले ७ विकेट गुमाउँदै १४९ रन जोडेको छ ।
शरद भेष्वाकरको कप्तानीमा खेलिरहेको भैरहवा ग्लाडीयटर्सले अब फाइनल उपाधि चुम्नका लागि १५० रन जोड्नु पर्नेछ ।