Logo Side
Logo Side
Mobile Ads After Nav

विराटनगर बन्यो एभेरेस्ट प्रिमियर लिगको च्याम्पियन

विराटनगर बन्यो एभेरेस्ट प्रिमियर लिगको च्याम्पियन

काठमाडौं, १५ पुस नेपाली राष्ट्रिय टीमका कप्तान पारस खड्काको टीम बिराटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिग क्रिकेटको उपाधी जितेको छ ।

शरद भेषावकर कप्तान रहेको भैरहवा ग्लाडिएटर्सलाई १ रनले पराजित गर्दै बिराटनगरले उपाधी जितेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको बिराटनगरले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाउँदै १४९ रन बनाएको थियो ।

१५० रनको लक्ष्य पछ्याएको भैरहवाले शुरुवात राम्रो गर्न सकेपछि ब्याट्सम्यानहरु अन्तिममा टिक्न सकेनन् । अन्तिम खोभरमा १४८ रन बनाउँदा भैरहवाले सबै विकेट गुमायो ।