Logo Side
Logo Side
Mobile Ads After Nav

बाल गायिका स्वप्निल को “आमा तिम्रो माया”

बाल गायिका स्वप्निल को “आमा तिम्रो माया”

बाल गायिका स्वप्निल गुरुङको स्वरमा रहेको “आमा तिम्रो माया” बोलको भिडियो सार्बजनिक गरिएको छ ।

मित्र के.सी.को शब्द तथा संगीत रहेको गीतलाइ सन्दिप राईले संगीत संयोजन गरेका हुन् । एकान्त मगरले छायांकन तथा सम्पादन गरेको भिडियोलाइ मिना लामाले निर्देशन गरेकी हुन् । दोर्जे डोल्मा गुरुङ,सुमिना तामाङको अभिनय रहेको छ । बाल गायिका स्वप्निल गुरुङको आवाजमा मिठास भरिएको छ।