Logo Side
Logo Side
Mobile Ads After Nav

मनले खाको मान्छे भेटेको छैन ...(भिडियो)

मनले खाको मान्छे भेटेको छैन ...(भिडियो)

काठमाडौँ – सानै उमेर देखि गीत गाउने लक्ष्य बोकेर २०६७ सालमा दोहोरी साँझमा छिरेर गीत गाउन सुरु गरेकी गायिका हुन् शुसिला गौतम ।
गीत गाउने मात्र नभइ लय र शव्द संकलन समेत आफैं गर्ने गायिकाको रुपमा चिनिने गर्छिन् । हालसम्म आफ्नै १० वटा एल्वम र अरुसंग मिलेर २० भन्दा बढी एल्वममा स्वर दिईसकेकी गायिका गौतमको निकै नै लाकप्रिय गीतहरु दर्शकको रोजाइमा पर्न सफल भईसकेका छन् ।
चर्चित गायक खुमन अधिकारीसंग मिलेर गाएको र अभिनय समेत गरेको पञ्चेवाजा एल्वमको ‘माईतीको माया ’ वोलको गीत अहिले युट्युव र सामाजिक सञ्जालहरुमा भाईरल भइरहेको छ ।
फेवाटाइम्सका लागि गायिका गौतमसँग सेते मामाले गर्नुभएको कुराकानी हेर्न भिडियोमा क्लिक गर्नुहोस् ।