Logo Side
Logo Side
Mobile Ads After Nav

गीत एउटा नसा हो...(भिडियो)

गीत एउटा नसा हो...(भिडियो)

काठमाडौँ – नेपाली लोकसंगीत क्षेत्रमा काठ क्षेत्र भनेर चिनिएको ललितपुर जिलामा जन्मिएकी गायिका हुन् बर्षा शिलवाल ।
उनको “दाजु मर्यो अफगानस्थान नै मा” पहिलो गीत हो । त्यस पछि लगातार “ चैबन्दीको फुल्का , ज्यान पर्यो चिटिकै, माया सम्झन्छु साथ छैन, आमा लगाउनु टिका लगायत २ सयबढी गीत गाइसक्नु भएको छ । पछिल्लो समय आफैले मोडलिङ पनि गर्दै आउनु भएको छ ।
उनै चर्चित गायिका सिलवालसँग गरिएको रमाइलो कुराकानि