Logo Side
Logo Side
Mobile Ads After Nav

गायक तेजश रेग्मीको “बलराम” सार्वजनिक (भिडियाे)

गायक तेजश रेग्मीको “बलराम” सार्वजनिक (भिडियाे)

काठमाडौँ – लोकप्रिय सर्जक तथा गायक तेजश रेग्मी र लोकप्रिय गायिका सम्झना लामिछानेको फेरी अर्को रमाइलो गीत “बलराम ” सार्वजनिक भएको छ ।

तेजश रेग्मीको लय तथा शव्द सिर्जना रहेको बलराममा पुरानै “बेसार मसला”को टिम रहेको छ भने गीतमा सरापेले बेसार मसलामा खाएको कुटाइको बदला दोहोरी मार्फत लिन थालेका छन ।
सम्झना लामिछाने र तेजश रेग्मीको आवाज रहेको सो गीतमा तेजश रेग्मीले लय तथा शव्द सिर्जना गरेका छन । विष्णु सापकोटाको प्रस्तुती रहेको सो गीतलाई मायालु डिजिटलले बजार व्यवस्थापन गरेको छ ।

यादव देवकोटा, तेजश रेग्मी र सम्झना लामिछानेको गीतमा अभिनय रहेको छ । ज रोशन भट्टराइले गरेका छन । हामी सँग कुरा गर्दै रोशनले आफुले गीतमा सक्दो मेहनत गरेको बताउनु भयो । साथै गीत हेरेर सबैले मन पराइदिनेमा आफु आशावादी रहेको बताउनु भयो ।
भिडियो हेर्नुहोस ।