Logo Side
Logo Side
Mobile Ads After Nav

किन लेखिन फेसबुकमा मोडल अस्मिताले तल्लोस्तरको शब्द ? (भिडियो सहित)

किन लेखिन फेसबुकमा मोडल अस्मिताले तल्लोस्तरको शब्द ? (भिडियो सहित)

काठमाडौँ – नेपाली कला क्षेत्रमा उदाउँदै गरेको नाम हो अस्मिता लामिछाने। कलाकारितालाई जीवनको लक्ष्य बनाएकी अस्मिता नृत्यबाट कला क्षेत्रमा प्रवेश गरेकी हुन्।

उनले दर्जनौं म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छिन्। मोडलिङ, अभिनय तथा नृत्यमा अब्बल अस्मिताले अलग ढंगले आफूलाई स्थापित गर्ने प्रयत्न गरिरहेकी छिन्।
फेवाटाइम्सका लागि सेते मामासँगको रमाइलो कुराकानीमा उनले भनिन् “पहिला बोइफ्रेड धेरै थिए तर अहिले कोही छैन” ।
पुरा भिडियो हेनुहोस्