Logo Side
Logo Side
Mobile Ads After Nav

मलाई पाल्ने केटा भए बिहे गर्छु...(भिडियो सहित)

मलाई पाल्ने केटा भए बिहे गर्छु...(भिडियो सहित)

काठमाडौँ – करिब ५ वर्ष अघि कलाकारितामा केहि गर्ने अठोटका साथ प्रवेश गरेकी अहिलेकी व्यस्त मोडल तथा नायिका हुन् मञ्जिता केसी उनले छोटो समयमा आम दर्शकको मनमा बस्न सफल भइसकेकी छन् ।

टेलिभिजनमा अरुले गरेको नृत्य र अभिनय हुबहु गर्ने मञ्जिताले अहिलेसम्ममा ६०० को हाराहारीमा म्युजिक भिडियो गरिसकेकी छन् ।

अभिनयमा आफ्नो सुन्दर भविष्य बनाउने अठोटका साथ प्रवेश गरेकी मञ्जिता आफ्नो काम र प्रतिफल प्रति पूर्ण रुपमा सन्तुष्ट छिन् । समयले साथ दिए भविष्यमा राम्रो निर्माता बन्ने उनको योजना छ ।
फेवाटाइम्सका लागि सेते मामासँगको कुराकानी हेर्न भिडियोमा क्लिक गनुहोस्