Logo Side
Logo Side
Mobile Ads After Nav

मंगलम् ले गर्यो “पर्ख पर्ख मायालु” को केक काटेर सेलीब्रेसन (भिडियो)

मंगलम् ले गर्यो “पर्ख पर्ख मायालु” को केक काटेर सेलीब्रेसन (भिडियो)

काठमाडौँ – चलचित्र मंगलम् ले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना “पर्ख पर्ख मायालु” बोल रहेको गीतको एक करोड भ्यु भएको उपलक्ष्य केक काटेर सेलीब्रेसन गरेको छ ।

अभिनेत्री शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको यस चलचित्रलाई छविराज ओझाले निर्माण गरेका हुन् ।
दिपक शर्माको शब्द तथा संगितमा तयार भएको यो गीतमा कृष्ण काफ्ले र बिन्दु परियारले स्वर दिएका छन् ।

उक्त कार्यक्रममा गायक कृष्ण काफ्ले र गायिका बिन्दु परियारले संचाकर्मीहरुलाई “पर्ख पर्ख मायालु” गीत गाएर पनि सुनाएका थिए ।
कार्यक्रममा अभिनेत्री शिल्पा पोख्रेल,निर शाह,मिथिला शर्मा,पृथ्वीराज प्रसाँई,पुष्प खड्का, निर्देशक नवल नेपाल, छायांकार विष्णु कल्पित घिमिरे लगायतले चलचित्रको बारेमा जानकारी गराएका थिए ।