Logo Side
Logo Side
Mobile Ads After Nav

मदनकृष्णले सम्हाल्न सकेनन् आफूलाई ...(भिडियो)

मदनकृष्णले सम्हाल्न सकेनन् आफूलाई ...(भिडियो)

काठमाडौँ – बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदी श्रेष्ठको निधन भएको छ । लामो समयदेखि कोलोन क्यान्सरबाट पीडित रहेकी यशोदाको सोमबार राति क्यान्सर अस्पताल ललितपुर हरिसिद्धिमा निधन भएको हो ।

२०३० सालमा सूर्यविनायक मन्दिरमा मदनकृष्णले यशोदासँग परिवारको मञ्जुरीमा अन्तर्जातीय विवाह गरेका थिए । यशोदाका दुई सन्तान छन् यमन श्रेष्ठ र सरना श्रेष्ठ ।
उनी आन्द्रा र फोक्सोको क्यानसरबाट पीडित थिइन्। श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।