Logo Side
Logo Side
Mobile Ads After Nav

कक्षा ११ को नतिजा सार्वजनिक

कक्षा ११ को नतिजा सार्वजनिक

पुस २९, काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पहिलो पटक ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको छ । शनिवार साँझ बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो ।

बोडका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलका अनुसार विषय अनुसार ग्रेडमा नतिजा सार्वजनिक गरेको बताए । ९ वटा ग्रेडमा विद्यार्थीको मुल्याङन भएको छ । कक्षा ११ मा तीन लाख ४७ हजार ७४८ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

परीक्षाको नतिजा http://neb.ntc.net.np/ मा हेर्न सकिने बोर्डले जनाएको छ ।