Tag: Accident

दुर्घटनामा एकको ज्यान गयो

दुर्घटनामा एकको ज्यान गयो

कात्तिक २७, दाङ । मोटरसाइकल दुर्घटनामा परि दाङमा एक जनाको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगर्त राप्ती गाउँपालिका वडा नं‍ १ पाखापानीमा लु २१ प ५३४८ नम्बरको मोटरसाइकल दुर्घटना पर्दा अन्दाजी ६०...

सवारी दुर्घटनामा एकको को ज्यान गयो, दुई घाइते

सवारी दुर्घटनामा एकको को ज्यान गयो, दुई घाइते

कात्तिक २६, झापा । झापाको भद्रपुर नगरपालिका ४ स्थित चारआली–केचना सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुई गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा भद्रपुर ८ का २० वर्षीय किशोर प्रधान रहेको जिल्ला प्रहरी कार्यालय...

जीप दुर्घटनामा ६ जना घाईते

जीप दुर्घटनामा ६ जना घाईते

कात्तिक २०, खोटाङ । काठमाडौंबाट यात्रु लिएर खोटाङको ऐसेलुखर्क तर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटना भएको छ । बा १ ज ५६२७ नम्बरको जीप रावावेशी गाउँपालिका ५ दुवेकोलस्थित स्याखुने खोल्सामा दुर्घटना भएको हो । दुर्घटनामा परी ६ जना यात्रु घाईते...

जिप दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु

जिप दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु

  कात्तिक १९, डोल्पा । सोमबार दिउँसो डोल्पाको ठूलीभेरीमा जिप दुर्घटना हँदा १० जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सातजना पुरुष र तीनजना महिला रहेका छन् । दुईजना भने गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । सदरमुकाम दुनैबाट जुफालतर्फ...

बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

असोज १९, विराटनगर । विराटनगर महानगरपालिका २ मुनालपथ स्थित धरान रोडमा भएको सडक दुर्घटनामा सोमबार बिहान एकजनाको मृत्यु भएको छ। काँकडभिट्टाबाट विराटनगर बसपार्कतर्फ जाँदै गरेको ना ५ ख ४५१३ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा ना १० प ६२५९ नम्बरको मोटरसाइकलका...

यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु

यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु

असोज २६, नुवाकोट। नुवाकोटको फेदीखोलामा यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बसमा सवार ३० भन्दा बढी घाइते भएका छन् । नुवाकोटको मसेरीबाट सदरमुकाम विदुरतर्फ गइरहेको बा १ ख ६३५६ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान १० बजे...

बसले मोटरसाईकल लार्इ ठक्कर दिदा दुई जना गम्भीर घाइते

असोज २५, दाङ । बसले मोटरसाईकल लार्इ ठक्कर दिदा दुई जना गम्भीर घाइते भएका छन्। घाइते दुबै जनालाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ । दंगिशरण गाउँपालिका ६ बागरमा ग १ ख ७७१३ नम्बरको बसले रा २ प २८५९...

भारतको उत्तर प्रदेश राज्यमा रेल दुर्घटना, छ जनाको मृत्यु

भारतको उत्तर प्रदेश राज्यमा रेल दुर्घटना, छ जनाको मृत्यु

असोज २४, काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा बुधबार एउटा रेल दुर्घटना हुँदा त्यसमा सवार छ जनाको मृत्यु भएको छ । साथै अन्य ३० घाइते भएका समाचारमा जनाइएको छ । उत्तर प्रदेशका रेल सेवाका अधिकारीहरुले सो समाचारको पुष्टि गरेका जानकारी...

ट्याक्सीको ठक्करबाट एक मृत्यु

असोज २४, काठमाडौं । सीतापाइला चोकमा ट्याक्सीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।मंगलबार राति बा २ ज २५६९ नम्बरको ट्याक्सीले बा ६६ प ४६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाका २३ वर्षीय नीरज लामाको मृत्यु भएको प्रहरीले...

 ट्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु 

 ट्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु 

असोज २३, कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका २ मा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, दुई जना घाइते भएका छन् । वर्दगोरिया गाउँपालिका २ फले विसौलाको लालमटियाबाट ढुंगा बोकेर बौनिया बजार तर्फ आउँदै गरेको से १ त ३९६९ नम्बरको...

Input your search keywords and press Enter.