Tag: Communist Party of Nepal CPN

मङ्सिर अन्तिमसम्ममा पार्टीको तल्लो तहसम्मकै एकता गरिसकिन्छ : वरिष्ठ नेता खनाल

मङ्सिर अन्तिमसम्ममा पार्टीको तल्लो तहसम्मकै एकता गरिसकिन्छ : वरिष्ठ नेता खनाल

कात्तिक २६, इलाम । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी मङ्सिर अन्तिमसम्ममा पार्टीको तल्लो तहसम्मकै एकता गरिसकिने बताउनुभएको छ । उहाँले पार्टी एकताका लागि नेकपाले निर्माण गरेका कमिटीले काम गरिरहेकाले तल्लो एकाइसम्म एकता...

सरकारको काम सन्तोषजनक छ, तर गति अझै बढाउनुपर्छ : महासचिव पौडेल

सरकारको काम सन्तोषजनक छ, तर गति अझै बढाउनुपर्छ : महासचिव पौडेल

कात्तिक २०, काभ्रे । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले सरकारको काम सन्तोषजनक भएको टिप्पणी गर्नुभएको छ । नेकपा काभ्रेले गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुँद महासचिव पौडेलले सरकारले थोरै अवधिमा धेरै उपलब्धिमुलक काम गरेको दावी गर्नुभयो।...

अब सरकारको लोकप्रियता बढ्छ : ‘प्रचण्ड’

अब सरकारको लोकप्रियता बढ्छ : ‘प्रचण्ड’

असोज १९, विराटनगर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अब जनताका नजरमा लोकप्रिय लाग्ने काम गर्ने बताउनुभएको छ । सोमबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ‘प्रचण्ड’ले सरकार आफ्नो उद्देश्यअनुरूपको तयारीमा निरन्तर लागिरहेको बताउनुभयो।...

नेकपाको सिट गुम्ने गरी उप-निर्वाचन हुँदैन : अध्यक्ष ‘प्रचण्ड’

नेकपाको सिट गुम्ने गरी उप-निर्वाचन हुँदैन : अध्यक्ष ‘प्रचण्ड’

असोज २५, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाको सिट गुम्ने गरी काठमाडौं ७ मा उप–निर्वाचन नहुने बताउनुभएको छ । काठमाडौं क्षेत्र नम्बर ७ मा हालका सांसद रामवीर मानन्धरलाई राजीनामा...

काठमाडौं ७ को उपनिर्वाचनमा रामचन्द्र पौडेलले बामदेव गौतमसँग प्रतिष्पर्धा गर्ने

काठमाडौं ७ को उपनिर्वाचनमा रामचन्द्र पौडेलले बामदेव गौतमसँग प्रतिष्पर्धा गर्ने

असोज २३, काठमाडौं । काठमाडौं ७ का निर्वाचित सांसद रामवीर मानन्धरले राजिनामा दिएसँगै अब नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमको सांसद बन्ने चाहना पुरा हुने निश्चित प्राय छ । तर उपनिर्वाचनमार्फत सांसद बन्ने गौतमको चाहना सजिलै पूरा नहुने...

नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी

नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी

असोज २२, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । यसअघि हिजो अपराह्न बोलाइएको सचिवालय बैठक पार्टीका दुई अध्यक्षको कार्यव्यस्तताका कारण आजका लागि सारिएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष...

Input your search keywords and press Enter.