Tag: Cricket

आइसीसी क्रिकेटको बरियतामा नेपालका तीन खेलाडी, पारस ४१औं बरियतामा

आइसीसी क्रिकेटको बरियतामा नेपालका तीन खेलाडी, पारस ४१औं बरियतामा

कात्तिक २७, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को नयाँ वरियतामा नेपालका तीनजना खेलाडी पर्न सफल भएका छन् । कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मी नयाँ वरियताको शीर्ष १०० लिस्टमा अटाएका हुन् । पारस अलराउण्डरमा ४१ औं बरियतामा परेका...

आयरल्याण्ड माथि अष्ट्रेलियाको सहज जित

आयरल्याण्ड माथि अष्ट्रेलियाको सहज जित

कात्तिक २६, काठमाडौं । अष्ट्रेलियाले आयरल्याण्डमाथि नौ विकेटको सहज जित निकालेको छ । अलिसा हिलीको प्रमुख प्रदर्शनमा अष्ट्रेलियाले आयरल्याण्डमाथि शानदार जित निकालेको हो । आयरल्याण्डले दिएको ९४ रनको लक्ष्य अष्ट्रेलियाले ९:१ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । हिलीले ३१...

पीपीएलको उपाधी पोखरा पल्टनको हातमा, चितवन राइनोज ३ विकेटले पराजित

पीपीएलको उपाधी पोखरा पल्टनको हातमा, चितवन राइनोज ३ विकेटले पराजित

असोज २०, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै पोखरा पल्टन विजयी बनेको छ । चितवन राईनोजले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले पल्टन १९.२ ओभरमा ७ विकेटको क्षतिमा भेट्टाएको थियो ।...

भुटानलाई पराजित गर्दै नेपालको लगातार चौथो जित

भुटानलाई पराजित गर्दै नेपालको लगातार चौथो जित

असोज २३, काठमाडौं । आइसीसी टी २० विश्वकपका लागि एशिया उपक्षेत्रीय छनोट अन्तर्गत आज भएको नेपाल र भुटानबीचको खेलमा नेपाल विजयी भएको छ । समूह ‘बी’ बाट खेलेको नेपालको यो लगातार चौथो जित हो । भुटानलाई १ सय १७ रनको...

नेपाल चौथो जितको खोजीमा

नेपाल चौथो जितको खोजीमा

असोज २३, काठमाडौं । आइसिसी विश्व टी २० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा आज नेपालले भूटानसँग प्रतिष्पर्धा गर्नेछ । खेल मलेसियाको राजधानी क्वालालम्पुरमा हुनेछ । नेपाल आयोजक मलेसिया, म्यानमार र थाइल्याण्डलाई हराउँदै प्रतियोगिताको शिर्ष स्थानमा छ । नेपाललाई...

यू १९ एसिया कप : नेपालद्वारा अफगानिस्तानसामू १३२ रनको लक्ष्य प्रस्तुत

यू १९ एसिया कप : नेपालद्वारा अफगानिस्तानसामू १३२ रनको लक्ष्य प्रस्तुत

असोज १५, काठमाडौं । बंगलादेशमा जारी १९ वर्ष मुनिको एसिया कपमा नेपालले अफगानिस्तानलाई १३२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८.२ ओभरमा अलआउट हुँदै १३१ रन बनाएको हो । नेपालका लागि रोहित कुमार...

यू–१९ एकदिवसीय क्रिकेटमा नेपाल चौथो

यू–१९ एकदिवसीय क्रिकेटमा नेपाल चौथो

असोज २, काठमाडौं । भारतको लखनउमा भएको यू १९, एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल चौथो भएको छ । तेस्रो स्थानको प्लेअफमा अफगानिस्तानसँग ७१ रनले पराजित भएपछि चार टोली सहभागी प्रतियोगितामा नेपाल चौथो भएको हो । टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले दिएको...

यूवा एकदिवसीय क्रिकेटमा आज नेपाल र अफगानिस्तानबीच खेल  हुने

यूवा एकदिवसीय क्रिकेटमा आज नेपाल र अफगानिस्तानबीच खेल हुने

असोज २, भारतको लखनउमा जारी यू १९ एकदिवसीय क्रिकेटमा नेपाल र अफगानिस्तान खेल्ने भएका छन् । भारतका दुई तथा नेपाल र अफगानिस्तान सहित ४ टिम सहभागी प्रतियोगितामा नेपाल र अफगानिस्तान तेस्रो स्थानका लागि खेल्न लागेका हुन् । उपाधिका लागि भारतका...

भाँच्चिएको हात लिएर क्रिजमा

भाँच्चिएको हात लिएर क्रिजमा

भदौ ३१, काठमाडौं । एसिया कप क्रिकेटको पहिलो म्याचमा बंगलादेशका ब्याट्सम्यान मुस्फिकर रहिमको ब्याट खुबै चम्कियो । उहाँले बनाएको  १४४ रनको मद्दतमा बंगलादेशले श्रीलंकालाई १३७ रनको विशाल अन्तरले हराएको थियो । तर, तमिम इकवालले साहस नदेखाएको भए रहिम १ सय...

एसिया कप क्रिकेट: श्रीलंकामाथि बंगलादेशको शानदार जित

एसिया कप क्रिकेट: श्रीलंकामाथि बंगलादेशको शानदार जित

भदौ, ३१ दुबई । दुवईमा शुरु भएको एसिया कप क्रिकेटको पहिलो खेलमा बंगलादेशले श्रीलंकामाथि १३७ रनको शानदार जित निकालेको छ । सारजाँह क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २६१ रन बनाएको थियो ।...

Input your search keywords and press Enter.