Tag: game

आइसीसी क्रिकेटको बरियतामा नेपालका तीन खेलाडी, पारस ४१औं बरियतामा

आइसीसी क्रिकेटको बरियतामा नेपालका तीन खेलाडी, पारस ४१औं बरियतामा

कात्तिक २७, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को नयाँ वरियतामा नेपालका तीनजना खेलाडी पर्न सफल भएका छन् । कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मी नयाँ वरियताको शीर्ष १०० लिस्टमा अटाएका हुन् । पारस अलराउण्डरमा ४१ औं बरियतामा परेका...

एशियाली छनोटको तेस्रो खेलमा मंगलबार बङ्गलादेशसँग प्रतिष्पर्धा गर्दै नेपाल

एशियाली छनोटको तेस्रो खेलमा मंगलबार बङ्गलादेशसँग प्रतिष्पर्धा गर्दै नेपाल

कात्तिक २७, काठमाडौं । ओलम्पिक महिला फुटबलको एशियाली छनोटको तेस्रो खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । याङ्गोन स्थित थुनुवा रङगशालामा नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो २ : १५ मा शुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको...

पीपीएलको उपाधी पोखरा पल्टनको हातमा, चितवन राइनोज ३ विकेटले पराजित

पीपीएलको उपाधी पोखरा पल्टनको हातमा, चितवन राइनोज ३ विकेटले पराजित

असोज २०, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै पोखरा पल्टन विजयी बनेको छ । चितवन राईनोजले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले पल्टन १९.२ ओभरमा ७ विकेटको क्षतिमा भेट्टाएको थियो ।...

स्वारेजको गोलले लिग लिडर बार्सिलोनाको शानदार जित

स्वारेजको गोलले लिग लिडर बार्सिलोनाको शानदार जित

कात्तिक १८, काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस लिग ला लिगा फुटबलमा शानदार जित हात पारेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले उसैको घरेलु मैदानमा रायो भालेसानोलाई ३–२ ले हराएको हो । बार्सिलोनाको जितमा लुइस स्वारेजले २ गोल गरे...

वेल्सलाइ हराउदै स्पेनको जित

वेल्सलाइ हराउदै स्पेनको जित

असोज २६, काठमाडौं । मैत्रिपूर्ण फुटबलमा स्पेनले वेल्समाथि सहज जित हात पारेको छ । बिहीबार भएको खेलमा स्पेनले वेल्सलाई ४–१ गोल अन्तरले हराएको छ । प्रिन्सिपलिटी स्टेडियममा भएको उक्त खेलमा स्पेनले आठौं मिनेटमा नै पाको अलासरको गोलबाट अग्रता लिएको थियो...

उपाधिका लागि आज नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गर्ने

उपाधिका लागि आज नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गर्ने

असोज २६, काठमाडौं । आईसीसी टी–२० विश्वकपका लागि एशिया उपक्षेत्रीय छनोट अन्तर्गत उपाधिका लागि नेपालले आज सिंगापुरबिरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाल र सिंगापुरबीचको खेल मलेसियाको बायुमास ओभलमा नेपाली समय अनुसार दिउँसको सवा १२ बजेदेखि शुरु हुने जनाइएको छ । सात...

नवौ लिगलिगे दौड असोज २८ देखि शुरु, विजेताले ‘श्रीपेच’ पाउने

नवौ लिगलिगे दौड असोज २८ देखि शुरु, विजेताले ‘श्रीपेच’ पाउने

असोज २३, गोरखा । यहि असोज २८ गते पालुङटार नगरपालिकाको लिगलिगकोटमा नवौ लिगलिगे म्याराथुन दौड प्रतियोगिता हुने भएको छ ।लिगलिगकोट विकास अभियानको आयोजनामा हुन लागेको प्रतियोगिताको तयारी तिब्र भइरहेको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । पर्यटन प्रवर्द्धनसँगै खेल...

फ्रेन्च लिग वानमा पिएसजीको सहज जित

फ्रेन्च लिग वानमा पिएसजीको सहज जित

असोज २२, काठमाडौं । विश्व विजेता फ्रान्सका किलियन एम्बाप्पेले ४ गोल गरेपछि पिएसजीले लियोनलाई सहजै हराएको छ। फ्रेन्च लिग वान अन्तर्गत आइतबार घरेलु मैदानको भएको खेलमा पिएसजीले लियोनलाई ५-० ले हराएको हो । पिएसजीको जितमा नायक भएका एम्बाप्पेले १३ मिनेटको...

च्याम्पियन्स लिग : नेइमारको ह्याट्रिकमा पीएसजीको सहज जीत

च्याम्पियन्स लिग : नेइमारको ह्याट्रिकमा पीएसजीको सहज जीत

१८ असोज, काठमाडौं । नेइमारको कीर्तिमानी ह्याट्रिकको सहयोगमा फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा शानदार जित निकालेको छ। समूह सी अन्तर्गत बुधबार राति भएको खेलमा पिएसजीले रेड स्टार बेलग्राडलाई ६-१ को फराकिलो...

यू १९ एसिया कप : नेपालद्वारा अफगानिस्तानसामू १३२ रनको लक्ष्य प्रस्तुत

यू १९ एसिया कप : नेपालद्वारा अफगानिस्तानसामू १३२ रनको लक्ष्य प्रस्तुत

असोज १५, काठमाडौं । बंगलादेशमा जारी १९ वर्ष मुनिको एसिया कपमा नेपालले अफगानिस्तानलाई १३२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८.२ ओभरमा अलआउट हुँदै १३१ रन बनाएको हो । नेपालका लागि रोहित कुमार...

Input your search keywords and press Enter.