Tag: Government

मन्त्रिपरिषद् बैठकको निर्णय नयाँ व्यवस्थाबाट सार्वजनिक गर्ने तयारी

मन्त्रिपरिषद् बैठकको निर्णय नयाँ व्यवस्थाबाट सार्वजनिक गर्ने तयारी

कात्तिक २६, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरुबारे सरकारले तत्काल जानकारी नदिई नयाँ व्यवस्थाबाट सार्वजनिक गर्ने तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकमा धेरै विषयमा छलफल भई आवश्यक निर्णयहरु गरिएको र त्यस बारेमा केही...

सरकारको काम सन्तोषजनक छ, तर गति अझै बढाउनुपर्छ : महासचिव पौडेल

सरकारको काम सन्तोषजनक छ, तर गति अझै बढाउनुपर्छ : महासचिव पौडेल

कात्तिक २०, काभ्रे । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले सरकारको काम सन्तोषजनक भएको टिप्पणी गर्नुभएको छ । नेकपा काभ्रेले गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुँद महासचिव पौडेलले सरकारले थोरै अवधिमा धेरै उपलब्धिमुलक काम गरेको दावी गर्नुभयो।...

वर्तमान सरकार पाँच बर्षसम्म चल्छ : प्रधानमन्त्री ओली

वर्तमान सरकार पाँच बर्षसम्म चल्छ : प्रधानमन्त्री ओली

असोज १८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पाँच वर्ष चल्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । दुई साता लामो विदेश भ्रमण सकेर आज स्वदेश फर्किनु भएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीको प्रश्नको उत्तरमा एउटा पनि नराम्रो काम नगरेको, राम्रो...

कञ्चनपुर प्रकरण : छानबिन समितिले प्रतिवेदन बुझायो

कञ्चनपुर प्रकरण : छानबिन समितिले प्रतिवेदन बुझायो

असोज ९, काठमाडौं । निर्मला पन्तको हत्या प्रकरणबारे छानबिन गर्न बनेको समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका पन्तको हत्याबारे छानबिन गर्न गठित हरिप्रसाद मैनालीको संयोजकत्वको टोलीले आज गृहमन्त्री रामबहादुर...

जोशीलाई महाभियोग लगाउने भन्दै सत्तापक्षले कुतर्क गरेको कांग्रेसको आरोप

जोशीलाई महाभियोग लगाउने भन्दै सत्तापक्षले कुतर्क गरेको कांग्रेसको आरोप

असोज ७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशीलाई महाअभियोग लगाउने चर्चा गरेर सत्तापक्षले कुतर्क गरेको आरोप लगाएको छ । आइतबार राष्ट्रिय सभाको बैठकमा कांग्रेस सांसदले न्यायपालिका कमजोर बनाउने खेलमा सत्तापक्ष लागेको आरोप लगाएको हो ।...

सरकार र यातायात व्यवसायीका प्रतिष्ठाको लडाइँमा दसैं टिकट अन्योल

सरकार र यातायात व्यवसायीका प्रतिष्ठाको लडाइँमा दसैं टिकट अन्योल

असोज ५ , काठमाडौं । सरकार र यातायात व्यवसायीका प्रतिष्ठाको लडाइँमा दसैँ टिकट खुलाउने विषय अन्योल बनेको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि त्यसैको विरोध गर्दै दसैँको मुखमै आएर व्यवसायीले अग्रिम टिकट नखोल्ने बताए । दसैँको मुखमै आएर...

यातायात मजदुरको आन्दोलनप्रति रमिते बन्दै सरकार

यातायात मजदुरको आन्दोलनप्रति रमिते बन्दै सरकार

असोज ४, काठमाडौं । सार्वजनिक यातायात मजदुर हरुले तीन दिनदेखि देशभर गाडी चलाएका छैनन् । चाडबाडको समयमा गाडी बन्द गरिँदा यात्रुहरु मर्कामा परेका छन् । अत्यावश्यक सवारी साधनमा हडताल भइरहँदा पनि सरकारले यातायात सञ्चालनको कुनै पहल गरेको छैन । नयाँ...

चिनीमा सरकारको नै सिन्डिकेट

चिनीमा सरकारको नै सिन्डिकेट

भदौ २, काठमाडौं । स्वदेशी उद्योग प्रवद्धधनको नाममा चाडबाडका मुखमा सरकारले वार्षिक एक लाख टन मात्रै चिनी आयात गर्न पाउने व्यवस्था गरेपछि भाउ बढेर उपभोक्ता मारमा पर्ने भएका छन् । प्रधानमन्त्री केपी ओलीको इच्छा अनुसार आइतबारको मन्त्रिपरिषद् बैठकले वार्षिक एक...

दुईतिहाईको दम्भ नदेखाउन संजय गौतमको चेतावनी

दुईतिहाईको दम्भ नदेखाउन संजय गौतमको चेतावनी

असोज १, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको जति आलोचना गरे पनि कम हुने टिप्पणी गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद संजयकुमार गौतमले जति आलोचना गरे पनि कम हुने भन्दै सरकारको चर्को...

भुटानमा प्रधानमन्त्री तोग्बेको पार्टी पहिलो चरणबाटै बाहिरियो

भुटानमा प्रधानमन्त्री तोग्बेको पार्टी पहिलो चरणबाटै बाहिरियो

भदौ ३१, काठमाडौं । भुटानका निवर्तमान प्रधानमन्त्री छिरिङ तोग्बेको दल संसदीय चुनावको पहिलो चरणबाटै बाहिरएको छ। पाँच वर्षअघि चुनाव जितेर सत्तामा आएको पिपुल्स डेमोक्र्याटिक पार्टी शनिबार भएको तेस्रो संसदीय चुनावको पहिलो चरणबाट बाहिरिएको हो। भुटानमा संसदीय चुनाव दुई चरणमा हुन्छ।...

Input your search keywords and press Enter.