Tag: Khotang

जीप दुर्घटनामा ६ जना घाईते

जीप दुर्घटनामा ६ जना घाईते

कात्तिक २०, खोटाङ । काठमाडौंबाट यात्रु लिएर खोटाङको ऐसेलुखर्क तर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटना भएको छ । बा १ ज ५६२७ नम्बरको जीप रावावेशी गाउँपालिका ५ दुवेकोलस्थित स्याखुने खोल्सामा दुर्घटना भएको हो । दुर्घटनामा परी ६ जना यात्रु घाईते...

माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ्ग सेवा तनहुँ र खोटाङ्गमा

माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ्ग सेवा तनहुँ र खोटाङ्गमा

असोज २५, काठमाडौं । माछापुच्छ्रे बैंकले तनहुँ र खोटाङ्गमा ४ शाखा  विस्तार गरेको छ । बैंकले तनहुँको बन्दिपुर गाँउपालिका, खोटाङ्गको रुपाकोट मझुवागढि नगरपालिका, खोटाङ्गको हलेसी तुबचुङ्ग नगरपालिका (च्यास्मीटार), खोटाङ्गकै हलेसी तुबचुङ्ग नगरपालिका (धितुङ्ग) मा थप ४ शाखा रहित बैकिङ्ग सेवा...

अलैँची सुकाउँदा घर जल्यो

अलैँची सुकाउँदा घर जल्यो

असोज ११, खोटाङ । अलैँची सुकाउन बालेको आगोले खोटाङमा घर जलेको छ । अलैँची सुकाउने क्रममा अलैँची भट्टीबाट सल्किएको आगोले खोटेहाङ गाउँपालिका–६, इन्द्रेणीपोखरी हिलेखर्कका रत्नबहादुर खत्रीको घर जलेको हो । कटेरामा रहेको अलैँची भट्टीबाट सुरु भएको आगोले खत्रीका कटेरा र...

गाडिएको शव दुई दिनपछि निकालियो

गाडिएको शव दुई दिनपछि निकालियो

भदौ ३१, खोटाङ । खोटाङमा गाडिएको शव दुई दिनपछि प्रहरीले उत्खनन् गरेको छ । अस्वाभाविक मृत्यु भएको जानकारी आएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिका १ याम्खा खमारेका ४५ वर्षीय भीम बहादुर राईको शव प्रहरीले दुई दिनपछि निकालेको हो । भदौ २८ मा...

Input your search keywords and press Enter.