Tag: movie

‘गोजीमा दाम छैन’ बोलको गीतले निकै चर्चा पायो

‘गोजीमा दाम छैन’ बोलको गीतले निकै चर्चा पायो

असोज २५, काठमाडौं । चलचित्र ‘चङ्गाचेट’मा समावेश भएको गित ‘गोजीमा दाम छैन’ बोलको गीतलाई युटुबमा १ करोड भन्दा बढी पटक हेरिएको छ । यो गीतलाई सामाजिक संजालमा खुबै रुचाइएपछि यसको निर्माणपक्ष दंग भएका छन् । गीतकै कारण अहिले चलचित्रको व्यापारमा...

चलचित्र ‘न यता न उता’ को पहिलो गीत सार्वजनिक

चलचित्र ‘न यता न उता’ को पहिलो गीत सार्वजनिक

असोज २५, काठमाडौँ । चलचित्र ‘न यता न उता’ को पहिलो गीत रिलिज भएको छ। बिहीबार युट्युबमार्फत चलचित्रको पहिलो गीत ‘चोलीको तुना’ भन्ने बोलको गीत सार्वजनिक गरिएको हो। एकनारायण भण्डारीको शब्द तथा मिलन जलन र राजन इशानको संगीत संयोजन रहेको...

‘छक्का पञ्जा –३’ ले ओपनिङमै राम्रो व्यापार गर्‍याे

‘छक्का पञ्जा –३’ ले ओपनिङमै राम्रो व्यापार गर्‍याे

असोज २४, काठमाडौं । चलचित्र ‘छक्का पञ्जा-३’ ले निकै राम्रो व्यापार पाएको छ । घटस्थापनाको अवसर पारेर रिलिज भएको चलचित्र  नेपालका सबै हलमा सोलो रिलिज पाएको ‘छक्का पञ्जा -३’ हेर्न देश भरिका हलहरुमा दर्शकको ओहिरो लागेको थियो । चलचित्र रिलिजअघि नै...

नेपाली चलचित्र ‘ड्रिमगल’को ट्रलर सार्वजनिक (ट्रलर )

नेपाली चलचित्र ‘ड्रिमगल’को ट्रलर सार्वजनिक (ट्रलर )

असोज १६, काठमाडौं । नेपाली फिल्म “ड्रिमगल” को ट्रेलर मंगलवार सार्वजनिक गरिएको छ । उक्त फिल्मा आकास श्रेष्ठ,विल्सनबिक्रम राई आश्मा गिरी, सरोज खनाल,अर्जुन श्रेष्ठ, लक्ष्मि गिरी, निर्मला शर्मा, सुविर पन्डीत, पुजा पराजुली, शिशिर भन्डारी,तुलसी श्रेष्ठ,रुपा सुवेदी सुसिल पोखरेल, रस्मि, कोपिला...

अस्कर अवार्डका लागि ‘तान्द्रो, र माइलभ’लाई पछि पार्दै चलचित्र ‘पञ्चायत’ छनोट

अस्कर अवार्डका लागि ‘तान्द्रो, र माइलभ’लाई पछि पार्दै चलचित्र ‘पञ्चायत’ छनोट

असोज ४, काठमाडौं । चलचित्र ‘तान्द्रो र माइ लभ’लाई पछि पार्दै ‘पञ्चायत’अस्कर अवार्डको ९१ औँ श्रृङ्खलाका लागि छनोट भएको छ । एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेसले हरेक वर्ष अस्कर अवार्डको आयोजना गर्दै आएको छ । अवार्डमा सहभागी हुनका...

‘कथा काठमान्डु’को प्रोमो हटाउन बोर्डको निर्देशन

‘कथा काठमान्डु’को प्रोमो हटाउन बोर्डको निर्देशन

असोज २, काठमाडौं । चलचित्र ‘कथा काठमान्डु’को प्रोमो अश्लील भएको भन्दै चलचित्र विकास बोर्डले युट्युबबाट हटाउन निर्देशन दिएको छ। फिल्म निर्माण कम्पनी आहान फिल्म्स्लाई पत्राचार गर्दै बोर्डले उक्त दृश्य हटाउन निर्देशन दिएको हो। निर्देशनसहित नहटाए कारबाही गर्ने चेतावनीसमेत दिएको छ।...

प्रधानमन्त्री ओलीसँग गोविन्दाको भेट

प्रधानमन्त्री ओलीसँग गोविन्दाको भेट

असोज १, काठमाडौं – भारतीय अभिनेता गोविन्दाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । एलजी सिने सर्कल अवार्डमा सहभागी हुन छोरी टिना आहुजा सहित नेपाल आउनुभएका अभिनेता गोविन्दाले सोमबार बिहान प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो। शनिबार नेपाल आउनुभएका गोविन्दाले...

भारतीय अभिनेता गोविन्दा पशुपतिनाथमा

भारतीय अभिनेता गोविन्दा पशुपतिनाथमा

भदौ ३१, काठमाडौं । नेपालमा रहेका भारतीय अभिनेता गोविन्दाले पशुपतिनाथ मन्दिरमा भव्य पूजा गर्नुभएको छ । एलजी सिने सर्कल अवार्डका लागि गोविन्दा छोरी टिना आहुजासहित शनिबार काठमाडौं आइपुग्नु भएको हो । उहाँले आइतबार बिहान पशुपतिनाथ मन्दिरमा एक लाख ५६ हजारको...

बलिउड अभिनेता गोविन्दा नेपालमा

बलिउड अभिनेता गोविन्दा नेपालमा

भदौ ३०, काठमाडौं । बलिउड अभिनेता गोविन्दा ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुन शनिबार नेपाल आउनुभएको छ । आइतबार काठमाडौंमा हुने अवार्ड वितरण समारोहमा सहभागी हुन उहाँ छोरीसँग नेपाल आउनुभएको हो । गोविन्दा ३ दिन नेपाल बस्ने र यहि...

‘ए मेरो हजुर ३’ मा पनि सलोन

‘ए मेरो हजुर ३’ मा पनि सलोन

भदौ ३०, काठमाण्डौ । केही समय अघि मात्र शुभमुहूर्त गरिएको चलचित्र ‘ए मेरो हजुर ३’ मा अभिनेता सलोन बस्नेत पनि जोडिएका छन् । यसअघि नै चलचित्रमा अनुबन्ध भइसकेका अभिनेता अनमोल केसीको साथमा सलोन तेस्रो पटक देखिन लागेका हुन् । सह...

Input your search keywords and press Enter.