Tag: Nepali Congress

सुजाता निवासमा पौडेल पक्षको भेला

सुजाता निवासमा पौडेल पक्षको भेला

कात्तिक २६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुको बैठक कांग्रेस नेतृ सुजाता कोइरालाको निवास मण्डिखाटारमा सम्पन्न भएको छ । बैठकमा नेता पौडेल सँगै महामन्त्री डा शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा...

गच्छदार कांग्रेस उपसभापतिमा चयन

गच्छदार कांग्रेस उपसभापतिमा चयन

कात्तिक २०, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले नेता विजयकुमार गच्छदारलाई पार्टी उपसभापतिमा चयन गरेको छ । सभापति शेरबहादुर देउवाको प्रस्तावमा गच्छदारलाई उपसभापतिमा चयन गरिएको हो । त्यसैगरी नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ । मंसिर ५ देखि ९...

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै, नेविसंघ महाधिवेशन बारे छलफल हुने

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै, नेविसंघ महाधिवेशन बारे छलफल हुने

कात्तिक २०, काठमाडौं । मंगलबार दिउँसो १ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । केन्द्रीय कार्य समितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्नेबारे औपचारिक निर्णय गर्ने बताइएको छ । बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय कम...

कांग्रेसमा गुटको प्रभाव, पौडेल पक्षको छुट्टै भेला

कांग्रेसमा गुटको प्रभाव, पौडेल पक्षको छुट्टै भेला

कात्तिक १९, काठमाडौं । मंगलबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले आन्तरिक छलफल गरेका छन् । पौडेल निवास बोहोराटारमा भएको भेलामा उनी पक्षीय नेताहरुले मंसिर पहिलो हप्ता गर्ने...

कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २० गते

कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २० गते

कात्तिक १८, काठमाडौं । पटक पटक मिति तय गरेर पनि सर्दै आएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक कात्तिक २० गतेका लागि बोलाइएको छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा नेविसंघको महाधिवेशन, महासमिति बैठक र पार्टीको विधानका विषयमा छलफल हुने बताइएको...

नेविसंघको महाधिवेशन अन्योलमा

नेविसंघको महाधिवेशन अन्योलमा

कात्तिक १८, काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशन अन्योलमा परेको छ । वि.सं २०७३ साउनमा सम्पन्न नेविसंघको ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले दुई वर्षभित्र १२औँ महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाए पनि नेविसंघको विधान...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

असोज २४, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्धारित बैठक शीर्ष नेताहरुको व्यस्तताका कारण स्थगित गरिएको छ । असोज २५ गतेका लागि निर्धारित बैठक पार्टीका शीर्ष नेताहरुको काठमाडौं उपत्यका बाहिरका विभिन्न कार्यक्रममा व्यस्त हुनुपरेकाले स्थगित गरिएको बताइएको...

सभापति देउवाको रवैयाका कारण कांग्रेस कमजोर : नेता सिटौला

सभापति देउवाको रवैयाका कारण कांग्रेस कमजोर : नेता सिटौला

असोज २४, मोरङ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाको रवैयाका कारण कांग्रेस कमजोर बनेको बताउनुभएको छ । आज विराटनगरमा सञ्चारकर्मीसँग नेता सिटौलाले पार्टी सभापतिले बहुमतको दम्भ देखाएको आरोप लगाउनुभयो । उहाँले पार्टीको बृहत एकतामा सभापतिको दम्भ...

कांग्रेस केन्द्रीय समिति बैठक बहिस्कार गर्नेः सिटौला पक्ष

कांग्रेस केन्द्रीय समिति बैठक बहिस्कार गर्नेः सिटौला पक्ष

असोज २३, काठमाडौं । पार्टी सभापति शेरवहादुर देउवाले बहुमतको आडमा पेल्न सुरु गरेको भन्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आउँदो केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्ने भएका छन् । नेविसंघको आंशिक बिधान संशोधनमा संस्थापन पक्षले बलजफ्ती गरेको र यसको संकेत आगामी महासमिति...

काठमाडौं ७ को उपनिर्वाचनमा रामचन्द्र पौडेलले बामदेव गौतमसँग प्रतिष्पर्धा गर्ने

काठमाडौं ७ को उपनिर्वाचनमा रामचन्द्र पौडेलले बामदेव गौतमसँग प्रतिष्पर्धा गर्ने

असोज २३, काठमाडौं । काठमाडौं ७ का निर्वाचित सांसद रामवीर मानन्धरले राजिनामा दिएसँगै अब नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमको सांसद बन्ने चाहना पुरा हुने निश्चित प्राय छ । तर उपनिर्वाचनमार्फत सांसद बन्ने गौतमको चाहना सजिलै पूरा नहुने...

Input your search keywords and press Enter.