Tag: Sports

आइसीसी क्रिकेटको बरियतामा नेपालका तीन खेलाडी, पारस ४१औं बरियतामा

आइसीसी क्रिकेटको बरियतामा नेपालका तीन खेलाडी, पारस ४१औं बरियतामा

कात्तिक २७, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को नयाँ वरियतामा नेपालका तीनजना खेलाडी पर्न सफल भएका छन् । कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मी नयाँ वरियताको शीर्ष १०० लिस्टमा अटाएका हुन् । पारस अलराउण्डरमा ४१ औं बरियतामा परेका...

राष्ट्रिय खेलकूद परिषद्मा रिक्त तीन सदस्य नियुक्त

राष्ट्रिय खेलकूद परिषद्मा रिक्त तीन सदस्य नियुक्त

कात्तिक २७, काठमाडौं । गत आइतबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा रिक्त तीनजना सञ्चालक समिति सदस्य नियुक्त गरेको छ । सरकारले रिक्त सदस्य पदमा परिषद्का पूर्वउपाध्यक्ष पिताम्बर तिमल्सिना, राजेश गुरुङ र पूर्वराष्ट्रिय भलिबल खेलाडी इन्दिरा निरौलालाई नियुक्त गरेको हो...

एशियाली छनोटको तेस्रो खेलमा मंगलबार बङ्गलादेशसँग प्रतिष्पर्धा गर्दै नेपाल

एशियाली छनोटको तेस्रो खेलमा मंगलबार बङ्गलादेशसँग प्रतिष्पर्धा गर्दै नेपाल

कात्तिक २७, काठमाडौं । ओलम्पिक महिला फुटबलको एशियाली छनोटको तेस्रो खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । याङ्गोन स्थित थुनुवा रङगशालामा नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो २ : १५ मा शुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको...

पीपीएलको उपाधी पोखरा पल्टनको हातमा, चितवन राइनोज ३ विकेटले पराजित

पीपीएलको उपाधी पोखरा पल्टनको हातमा, चितवन राइनोज ३ विकेटले पराजित

असोज २०, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै पोखरा पल्टन विजयी बनेको छ । चितवन राईनोजले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले पल्टन १९.२ ओभरमा ७ विकेटको क्षतिमा भेट्टाएको थियो ।...

स्वारेजको गोलले लिग लिडर बार्सिलोनाको शानदार जित

स्वारेजको गोलले लिग लिडर बार्सिलोनाको शानदार जित

कात्तिक १८, काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस लिग ला लिगा फुटबलमा शानदार जित हात पारेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले उसैको घरेलु मैदानमा रायो भालेसानोलाई ३–२ ले हराएको हो । बार्सिलोनाको जितमा लुइस स्वारेजले २ गोल गरे...

उपाधिका लागि आज नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गर्ने

उपाधिका लागि आज नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गर्ने

असोज २६, काठमाडौं । आईसीसी टी–२० विश्वकपका लागि एशिया उपक्षेत्रीय छनोट अन्तर्गत उपाधिका लागि नेपालले आज सिंगापुरबिरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाल र सिंगापुरबीचको खेल मलेसियाको बायुमास ओभलमा नेपाली समय अनुसार दिउँसको सवा १२ बजेदेखि शुरु हुने जनाइएको छ । सात...

भुटानलाई पराजित गर्दै नेपालको लगातार चौथो जित

भुटानलाई पराजित गर्दै नेपालको लगातार चौथो जित

असोज २३, काठमाडौं । आइसीसी टी २० विश्वकपका लागि एशिया उपक्षेत्रीय छनोट अन्तर्गत आज भएको नेपाल र भुटानबीचको खेलमा नेपाल विजयी भएको छ । समूह ‘बी’ बाट खेलेको नेपालको यो लगातार चौथो जित हो । भुटानलाई १ सय १७ रनको...

नेपाल चौथो जितको खोजीमा

नेपाल चौथो जितको खोजीमा

असोज २३, काठमाडौं । आइसिसी विश्व टी २० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा आज नेपालले भूटानसँग प्रतिष्पर्धा गर्नेछ । खेल मलेसियाको राजधानी क्वालालम्पुरमा हुनेछ । नेपाल आयोजक मलेसिया, म्यानमार र थाइल्याण्डलाई हराउँदै प्रतियोगिताको शिर्ष स्थानमा छ । नेपाललाई...

फ्रेन्च लिग वानमा पिएसजीको सहज जित

फ्रेन्च लिग वानमा पिएसजीको सहज जित

असोज २२, काठमाडौं । विश्व विजेता फ्रान्सका किलियन एम्बाप्पेले ४ गोल गरेपछि पिएसजीले लियोनलाई सहजै हराएको छ। फ्रेन्च लिग वान अन्तर्गत आइतबार घरेलु मैदानको भएको खेलमा पिएसजीले लियोनलाई ५-० ले हराएको हो । पिएसजीको जितमा नायक भएका एम्बाप्पेले १३ मिनेटको...

शीर्श स्थानमा रहेको बार्सिलोना दोस्रो स्थानमा झर्यो

शीर्श स्थानमा रहेको बार्सिलोना दोस्रो स्थानमा झर्यो

असोज २२, काठमाडौं । ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा म्यालेन्सियासँग १–१ को बराबरी खेल्दै बार्सिलोनाले अंक बाँडेको छ । यो सँगै उसले शीर्ष स्थानमा कायम रहने मौका गुमाएको छ। खेलमा अधिकांश समय पकड जमाए पनि बार्सिलोनाले भ्यालेन्सियामाथि जित...

Input your search keywords and press Enter.