काठमाडौं — ग्लोबल आइएमई बैंकले बुधबार दिपायल सिलगढी नगरपालिकामा भिमेश्वर नगरपालिकामा र सिद्धार्थनगर नगरपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ।
बैंकले एकैचोटी तीनवटा नयाँ शाखा संचालनमा ल्याएको हो। तीन नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १ सय ५३ पुगेको छ।
यससँगै ३१ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटिएम तथा १ सय ९५ शाखा रहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधिरसम्पर्क कार्यालयमार्पmत आफ्ना ११ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।