एजेन्सी– गुगलले आफ्नो क्लाउड प्रिन्ट सेवा बन्द गर्ने भएको छ। आगामी २०२० डिसेम्बर पछि बन्द हुने नाइट टु फाइभ गुगलले आफ्नो रिपोर्टमा बताएको छ।
सन् २०२० डिसेम्बर ३१ का दिन अन्तिम प्रिन्ट उपलब्ध हनेछ र त्यसपछि यसलाई बन्द गरिने छ। यद्यपी गुगल प्रिन्ट सर्भिसको सहयागले गुगल क्रोममार्फत वेबमा भएका कन्टेन्टलाई भने प्रिन्ट गर्न साकन्छ।
यसले डेस्कटपका साथै मोबाइललाई पनि सपोर्ट गर्छ। यसका साथै इन्टरनेट कनेक्सन नभएको बेलामा पनि प्रिन्टरले यसलार्इृ सपोर्ट गर्न सक्छ।