काठमाडौं — त्रिभुवन विश्वविद्यालयमा उपप्रशासक, शाखा अधिकृत, लेखा अधिकृत, स्टाफ नर्स, बुक बाइन्डरसम्मका पदमा ७ सय भन्दा बढी कर्मचारीको दरवन्दी खुल्ला गरेको छ।
त्रिवी सेवा आयोगले खुल्ला तथा समावेदी प्रतियोगिताबाट स्थायी पदपूर्तिका लागि आइतबार विज्ञापन प्रकाशित गरेको हो। सबैभन्दा बढी ७७ जना स्टाफ नर्स माग गरिएको छ।
यसैगरी ५१ जना कार्यालय सहायक, ४३ जना मुख्य कार्यालय सहायक, ४० जना शाखा अधिकृत, २६ जना पुस्तकालय अधिकृत, २१ जना मुख्य लेखा सहायक र १५ जना लेखा अधिकृत पदमा विज्ञापन प्रकाशित भएको छ।
हेर्नुहोस् विज्ञापन
