काठमाडौं– नेपाली गीत संगीतले अहिले राम्रो बजार लिन सफल भएको छ। माया प्रेममा आउने उतारचढावका कथमा अधारित नयाँ गीत ‘म रोएको पल’ भर्खरै मात्र सार्वजानिक भएको छ।
डीपी दाहालको शब्द, राजेश कैदीको संगीत र सुमन केसीको स्वर रहेको गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ। यशराज, फिजा योन्जन र सुदीप भट्टराईको अभिनय रहेको भिडियो कमल राईले निर्देशन गरेका हुन्। भिडियोमा शिव ढकाललको छायाँकन रहेको छ। भिडियो डिलाईटेड म्युजिकले उत्पादन गरेको हो।
https://youtu.be/8Odnp20ULVs