एजेन्सी–बलिउड नायिका श्रीदेवीको निधन भएको झण्डै एकबर्ष पुग्न लाग्यो। श्रीदेवीको निजी र फिल्मी जीवनमा आधारित उनको बायोग्राफी ‘श्रीदेवीः द इटरनल स्क्रिन गडेस’ आइतबार दिल्लीमा विमोचन गरियो।
सत्यार्थ नायकद्वारा लिखित उक्त किताब सार्वजनिक गर्ने क्रममा बोनी आफ्नी श्रीमतीलाई याद गरेर भावुक भए। बोनी कपुर रोएपछि दीपिकाले उनलाई सान्त्वना दिइन्।