एजेन्सी– अष्ट्रेलियाको सिड्नीको हावापानी नै यस्तै हो कि, नेपाली नायिका त्यहाँ पुगेपछि खुल्छन्? केही समय अगाडि सिड्नी पुग्दा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको टू पिस पहिरनले सामाजिक संजालमा चर्चा पायो। उनले धेरै गाली पनि खाएकी छिन्। सिड्नी पुगेपछि हट बन्ने नायिकाहरुको सूची लामो छ।
अब, यो सूचीमा नायिका खुश्वु खड्का पनि परेकी छिन्। खुश्वु चलचित्र क्षेत्रमा चल्न सकेकी छैनन्। पछिल्लो चलचित्र ‘रातो टिका निधारमा’ बाट पनि उनी नोटिस भइनन्। चलचित्र क्षेत्रमा उनको चर्चा सुनसान नै छ। तर, उनै खुश्वु यतिबेला सिड्नी पुगेर गर्मीलो बनेकी छिन्।
उनी, आफैले सामाजिक संजालमा शेयर गरेको तस्वीरले पनि उनी सिड्नीमा विन्दास बनेको देख्न सकिन्छ। चलचित्रबाट चर्चा नपाएपनि सिड्नीमा गर्मीलो बनेरै भएपनि खुश्वु चर्चा पाउने मेसो कस्दै छिन्। तपाइलाई भने, खुश्वुको यो अवतार कस्तो लाग्यो कुन्नी ‘भुसको आगो’ ले प्रजातन्त्रपछि महिलाको अवस्था के थियो भन्ने विषयलाई प्रस्तुत गरेको छ। नाटकमा देखिने कलाकारहरु सबै महिलामात्र छन्।