काठमाडौं — तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबल टोलीको फाइनल त्रिपुरेश्वरको कभर्डह हलमा पाकिस्तान र भारत बीच भएकाे प्रतिस्पर्धामा भारतले जीत हासिल गरेकाे छ।
आज भएको खेलमा भारतले पाकिस्तानलाई २०–१५, २५–१५, २५–१७ र २९–२७ अङ्कले पराजित गरेको हो।