डोटी – सुदूरपश्चिम प्रदेशको अछाममा छाउगोठमा राति युवतीको मृत्यु भएको छ।
जल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारी साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावतको मृत्यु भएको हो ।
घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी टोली त्यसतर्फ खटिएको अछाम प्रहरीले जनाएको छ
अहिलेसम्म छाउगोमै १४ महिलाको मृत्यु भइसकेको छ।घटनाबारे थप विवरण आउन बाँकी छ ।