काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष न्यायपरिषद्का सदस्य पद्मप्रसाद वैदिकले न्यायपरिषद् सदस्यबाट लिखित राजीनामा दिएका छन्।
नेपालको संविधानको धारा १५३ को उपधारा ९३० तथा धारा १३१ को ९क० बमोजिम बुधबार उहाँले राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।