काठमाडौँ– नेपालका लागि आधिकारिक बिक्रेता भाविक इन्टरनेशनल प्रालिले एक्युरेट ब्राण्डको ब्लुटुथ स्पिकर बजारमा ल्याएको छ।
स्पिकरमा २ हजार एमएएचको ब्याट्री जडान गरिएको छ। कम्पनीले यसमा १ वर्षको वारेन्टी दिएको छ। यो रेड, ब्ल्याक र गोल्ड कलरमा ग्राहकले किन्न पाउँने छन्। यो एक प्रकारको पोर्टेबल स्पिकर हो। यसलाई एकठाउँबाट अर्को ठाउँमा सजिलै लैजान सकिन्छ। यसमा ब्लूटूथ ५.० भर्सन प्रयोग गरिएको छ।
एक्युरेट ब्राण्डका पावर बैंक, एरफोन, चार्जर लगायतका अन्य इलेक्ट्रीक सामाग्री भर्खरै बजारमा आएको छ। यसको नेपाली बजार मूल्य २ हजार ९ सय ९९ रहेको कम्पनीले बतााएको छ।