काठमाडौ– अभिनेत्री ऋचा शर्मा विवाह बन्धनमा बाँधिएकी छिन्। अभिनेत्री शर्मा दिपेक्ष विक्रम राणासँग आज वैवाहिक बन्धनमा बाँधिएकी हुन्।
दुई वर्ष यता ऋचा र दिपेक्ष प्रेम सम्बन्धमा रहेका थिए। दिपेक्ष क्यूएफएक्स ग्रुप अन्तर्गत ललितपुरको लबिम मलका जनरल म्यानेजर हुन्।
ऋचा अब्बल अभिनय क्षमता भएकी कलाकार हुन। केही समय अघि पोखरामा व्याचलर्स पार्टी आयोजना गरेर ऋचाले आफ््नो विवाह हुन लागेको जानकारी दिएकी थिइन्।
अभिनेत्री ऋचा शर्मा नेपालको मौलिक पहिलो ‘कमेडी म्यापियन’ शो की निर्णायक पनि हुन्। धेरै र्दशकले मन पराउने अभिनेत्रीमा चिनिन्छ।