काठमाडाैँ- धेरै नेपालीको मन जित्न सफल रहेको नेपालको चर्चित रियालिटी सो द भोइस अफ नेपाल सिजन २ का विजेताको टुङ्गो लागेको छ।
फिनालेमा पुगेका चार जनामध्ये राम लिम्वु सिजन २ को विजेता बनेका हुन। कोच प्रमाेदका रामले विजेता बनिरहदा कोच अास्थाका अारिफ राफ, कोच दिपका विकास लिम्वु, कोच राजुका सनिश श्रेष्ट भने भोटिङमा पछि परेका हुन।
काठमाडौँको चुच्चेपार्टी स्थिति होटल हायतको मैदानमा भइरहेको याे फिनालेमा दर्सकहरुको बाक्लाे उपस्थिति रहेको थियाे ।