जसअनुसार अबको केही समयमै इन्स्टाग्राम खाता खोल्ने प्रयोगकर्ताले अनिवार्य रुपमा आफ्नो जन्म मिति खुलाउनुपर्ने हुन्छ।
हालसम्म इन्स्टाग्राम प्रयोग गर्ने प्रयोगकर्ताले आफ्नो उमेर वा जन्म मिति खुलाउनुपर्ने आवश्यकता थिएन।
यस्तो नियमन ल्याउन लागेको प्रष्टीकरण दिएको छ।