काठमाडौं — आर्थिक रुपमा कमजोर भएकै कारण नेपालीलाई विश्वका धेरै देशले भिसा दिन मान्दैनन्। तर विश्वमा यस्ता केही देशहरु पनि छन् जहाँ नेपाली बिना भिसा नै मज्जासँग घुम्न सक्नेछन्।
जुनसुकै देशको पनि नियम कानून परिवर्तन भइरहन्छ। त्यसैले कुनै पनि देश जानु अघि भिसा प्रक्रियाको बारेमा बुझ्नु धेरै राम्रो हुन्छ। भिसा स्वीकृती नलिएरै पनि नेपालीहरु जान सक्ने खेशहरूबारे चर्चा गर्याैं। तर यी देशहरूमा सिमित समयसम्म मात्र बस्न पाइने छ। यी मध्ये केही देशहरुले नेपालीलाई आफ्नो एयरपोर्टमा आइपुगेपछि त्यहाँकै अध्यागमन विभागबाट ‘अन अराइभल’ भिसा दिन्छन्।
बिना भिसा नेपालीहरु जान सक्ने देशहरुः
देशकाे नाम बस्न सकिने दिन
१) डोमिनिका २१
२) गाम्विया ९०
३) हाइटी ३०
४) इन्डिया जतिपनि बस्न सकिने
५) इन्डोनेसिया ३०
६) माइक्रोनेसिया ३०
७) पाकिस्तान ३०
८) फिलिपिन्स ३०
९) सेन्ट भिसेन्ट एण्ड द ग्रिनाडाइन्स् ३०
१०) सेनेगाल ९०
११) सिंगापुर ३०
अन – अराईभल भिषा ( सम्बन्धित देशमा पुगेर एअरपोर्टमै पाइने भिषा)
१. एन्टीगुआ र बर्मुडा – Electronic Entry Visa
२.अजरबैजन – Electronic Entry Visa
३. बंगलादेश
४. बेनिन - Electronic Entry Visa
५. बोलेभिया
६. कम्बोडिया - Electronic Entry Visa
७. केप भर्दे
८. काेमारस
९. जीबुउटी
१०.ग्याबाेन- Electronic Entry Visa
११. गिनिया बिसाउ - Electronic Entry Visa
१२. केन्या - Electronic Entry Visa (३ महिना)
१३. क्रिगिस्तान - Electronic Entry Visa
१४. लाओस - ३० दिनको भिषा
१५. लेसोथो - Electronic Entry Visa
१६. मादागास्कार - ९० दिन
१७. मलेसिया - Electronic Entry Visa
१८. माल्दिब्स - ३० दिन
१९. मौरीटानिया
२०. मौरीटिअस - ६० दिन
२१. मोजाम्विक - ३० दिन
२२. म्यानमार - २८ दिन (E-Visa)
२३. पालाउ - ३० दिन
२४. कतार - Electronic Entry Visa
२५. Rwanda- Electronic Entry Visa
२६. सामोआ - Entry Permit (६० दिन)
२७. सोमालिया - ३० दिन
२८. तान्जानिया - ३ महिना
२९. टिमाेर लेत्से - ३० दिन
३०. टोगो - ७ दिन
३१. टुभ्यालु - १ महिना
३२. युगाण्डा - Electronic Entry Visa
३३. जिम्वावे - Electronic Entry Visa
३४. जाम्विया - Electronic Entry Visa
विश्वका केहि देशमा नेपालीहरु कम्तिमा १ महिनासम्म बस्न पाउँछन् भने कतिपय देशमा सधैंभरि विना भिषाकै बस्न पाउँछन्।सधैंभरि विना भिषा बस्न पाइने देश इन्डिया हो भने बिना भिषा तोकिएका केहि देशमा नेपाली घुम्न तथा बस्न पाउँछन्।