भद्रपुर– विर्तामोड साना सहरी तथा खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा जलकुमार गुरुङ निर्वा्चित भएको छ।
आगामी तीन वर्ष कार्यकालका लागि भएको कार्यसमितिको निर्वाचनमा संस्थाको उपाध्यक्षमा पर्शुराम सिटौला, सचिवमा मेघराज बाँस्तोला र कोषाध्यक्षमा शारदा रिजाल निर्वा्चित भएको छ। (रासस)