काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ। आन्तरिक विवाद समाधान नभएपछि बैठक स्थिगित भएको हो।
सहमतिको प्रयासमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षका नेताहरुबीच छलफल भएको थियो। साथै दुवै पक्षले आ—आफ्नो समूहमा पनि आन्तरिक छलफल गरेका थिए।