काठमाडौं — प्रभु बैंकको २ सय एक औँ शाखा सर्लाहीको मलंगवामा २०१ औं शाखा सञ्चालनमा ल्याएको छ।
बैंकको मलंगवा शाखाको समुद्घाटन बिहीबार बैंकको मलंगवा शाखाको समुद्घाटन गर्दै नगरपालिकाका मेयर श्री निरसल साहले प्रभु बैंकले सर्वसाधारणको घर आँगनमा सरल र सहज बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय काम गरेको बताए।
बैंकको मलंगवा शाखा कार्यालयबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने बैंकले जनाएको छ।