काठमाडौं _ सूर्यविनायकनगरपालिकावडा नं. ५, कटुन्जे भक्तपुर निवासीयदुनाथ ढुंगेलले आफू जग्गादलालीको फन्दामा परेर ठगिएको गुनासो गरेका छन्।
बिहीबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनको आयोजना गरेर उनले यसबारेमाजानकारी गराएकाहुन्। ढुंगलले आफूले जापानबाट कमाएर ल्याएको पैसाजग्गादलाली साथीहरुको लहैलहैमालागेर गुमाउनपुगेको बताएकाहुन्। ढुंगेलले लामो समयसम्म रोजगारीको सिलसिलामाजापानमाथिए। जापानमादुःख गरेर ढुंगेलले पैसा कमाएको थाहा पाएपछि आफ्नासाथीहरु राजु वन, रामेश्वरप्रसाद ढुंगेल र यादवप्रसादतिमल्सिना पछिलागेको उनले विगत सुनाए।
ती साथीले जग्गामालगानीगर्दा तुरुन्तै फाइदाहुने आश्वासन दिएपछि आफूपनिजग्गामालगानीगर्न ईच्छुक भएको उनले घट्नाक्रम सुनाए। उनकाअनुसार ती ठगहरुले २०६७ सालमा७६ आनाजग्गाकिन्ने प्रस्तावल्याएकाथिए। उनले यसरी घट्नालाई सुनाए,‘त्यसमायदुनाथपनि सहमतभए। प्रतिआना २ लाख ३६ हजार ८ सय ४२ रुपैया एघार पैसाका दरले ७६ आनाको १ करोड ८० लाखमूल्य एकमुष्टतोकिएको थियो। त्यसलाई चार जनालाई भागलगाउँदाजनही ४५ लाख पर्न आउने भएपछि मेरो भागमा ४५ लाखपरेको थियो। मैले पनि सोहीअनुसार रकमबुझाएँ।’
उनले आवश्यक (४५ लाख) पैसाबुझाउँदापनिआफ्नो नाममाजग्गाभने तीदलालीहरुले पास नगराएर आफनै नाममाजग्गापास गरेको पनि सुनाए। ‘हामीमध्ये यदुनाथले आफू ठगिएको भनेर आवाज उठाउन थालेपछि २०६८ साल पुस २२ गते कि.नं. १०८५ बाट ५ आनाजग्गायदुनाथ ढुंगेललाई पास गरियो। त्यतिबेलाउनीहरुले बाँकीजग्गा पछि दिने अहिले छुट्टै टुक्राभएकाले यो पास गरिाल्नुस् भनेर यदुनाथलाई भनेकाथिए।
एक वर्षसम्मथपजग्गा नपाएपछि उनले ७६ आनाजग्गामामलाई किन ५ आनामात्रै दिइयो भन्दापहिला साना–साना टुक्रामा भएको जग्गाअहिले प्लटिङ गर्दा बाटो छुट्ट्याउँदा घट्यो भनेर आलटाल गर्न थालेपछि आपूm गठिएको भन्दैभक्तपुर जिल्लाअदालतपुगे।’
आफू दिनदाहाडै ठगिएको पर्याप्तकागजी प्रमाणपत्र लिएर जिल्लाअदालतभक्तपुर पुग्दापनिन्याय नपाएपछि आफू न्यायको खोजीमासर्वोच्चअदालतसम्मपुगेको पनिउनले सुनाए। तर, सर्वोच्चबाट पनिन्यायनपाएकोले आफू पूनः पाटन पुनरावेदनपुगेको पनिउनले सुनाए। उनले भने,‘पाटन पुनरावेदनलेपनिमलाई न्यायदिन सकेन। यसरी वर्षौसम्मअदालतधाउँदापनिन्याय नपाएपछि म पत्रकार सम्मेलनगर्न वाध्यभएको हुँ।’