काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शुक्रबार २४ जना प्रहरी उपरीक्षक ((एसपी) को सरुवा गरेका छन्। सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय, झापामा कृष्ण कोइराला, धादिङमा रवीन्द्र रेग्मी, चितवनमा गंगा पन्त, काभ्रेमा रविकुमार पौडेललाई पठाइएको छ।
सरुवा सूचि हेर्नकाे लागि तलकाे लङ्क क्लिक गर्नुहाेस्ः
sp-saruwa-2076-09-04