काठमाडौं– नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त समुदायिक लघुविक्त विक्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ।
सो संस्थाले निकट भविष्यमा कार्यक्षेत्र विस्तार गर्ने योजना रहेकोले केद्रीय कार्यालय र शाखा कार्यालयहरुमा निम्न विमोजिम पदका लागि कर्मचाारीहरु आवश्यकता भएको हुदाँ आवश्यक न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट १५ दिन भित्र दरखास्त आव्हान गरिन्छ।