एजेन्सी– संयुक्त राष्ट्र संघले मलाला युसफजइलाई यो दशकको विश्वको सबैभन्दा लोकप्रिय योङस्टार घोषित गरेको छ। सामाजिक कार्यमा संलग्न मलालाले सन् २०१४ को नोबेल पुरस्कार जितेकी थिइन्।
पाकिस्तानकी नागरिक मलाला महिलालाई शिक्षा दिलाउने साथै त्यससम्बन्धी वकालत गर्ने मानव अधिकार कर्मी हुन्। २२ वर्षीय उनी विश्वको युवाहरुको लागि प्रेरणा हुन्।