काठमाडौं– अहिलेका लोकप्रिय सर्जक तथा गायक टंक बुढाथोकीको शब्द, स्वर, संगीत तथा संयोजनमा ‘कान्छा कान्छी’ नयाँ गीत सार्वजनिक भएको छ। यस युगल गीतमा टंकलाई महिला स्वरमा बुनु उप्रेतीले साथ दिएकी छन्। सार्वजनिक गीतको भिडिओमा सुनिल क्षेत्री र बुनु राउत फिचर छन्। भिडियोलाई टंक आफैले निर्देशन गरेका हुन्।

उनका विगतका प्रस्तुतिले दर्शकको अत्याधिक मन जित्न सफल टंक नेपाली गीत संंगीतको धरोहर नै हुन्। अशोक दर्जीसँगको सहकार्यमा फापेका टंकको अहिले फ्यानहरु पनि धेरै भईसकेका छन्।
https://www.youtube.com/watch?v=tgVKwEZt2mE