काठमाडौं– विराज भट्ट नेपाली चलचित्रमा लामो समय राज गरेको स्थापित नाम हो। पछिल्लो समय केही थोरै सिनेमामा मात्र काम गर्ने विराजले लामो समयपछि ‘साङ्लो’ मा आफै निर्देशक र कलाकारको रुपमा देखिएका छन्। शिभम अधिकारीको पटकथा लेखन रहेको ‘साङ्लो’ मा विराज भट्ट निकिता चण्डक, कामेश्वर चौसरिया र प्रकाश शाहको मूख्य भूमिका रहेको छ।
केही समय अगाडि मात्र सार्वजानि ट्रेलरमा विराज निकै फरक शैलीमा प्रस्तुत भएका छन्। माघ २४ मा रिलिज मिति तोकिएको ‘साङ्लो’ सबैले आशा गरेको सिनेमा पनि हो। यसमा समाबेश केही गीतहरु सार्वजनिक भईसकेका छन्।
https://www.youtube.com/watch?v=Que5Kwxh_W0