काठमाडौं– हातगोडा बाउँडिने प्रमुख कारण भनेको शरीरमा पोटासियमको कमी हो।
यसको कारणहरुः
१.पोटासियमको कमी हुँदा शरीमा इलेक्ट्रोलाइटको मात्रा बिग्रन्छ। यसले गर्दा हातगोडा बाउँडिने, मासु फर्कने समस्या निम्तिन्छ।
२.केरा, पात भएका तरकारी, ड्राई फुड्स खाना खानु फाइदाजनक हुन्छ।
३.शरीरमा तरल पदार्थ तथा मिनरल्सको कमीले गर्दा इलेक्ट्रोलाइटको मात्रा बिग्रिने हुँदा पनि हातगोडा बाउँडिने समस्या देखापर्छ।
४.पानी कम हुँदा शरिरमा पौष्टिक तत्व पनि कम हुन्छ।
५.बसाइ नमिल्दा शरीरको एक भागमा दबाब पर्न गयो भने उक्त भागमा पोषण र अक्सिजनको प्रबाभमा पर्न गई हातगोडा बाउँडिन गर्छ।
६.यसको रोकथामका लागि केही तातो लगाएर रक्तसञ्चारलाई प्रभावकारी बनाउनुपर्दछ।