काठमाण्डौ – सोमबार ओमानी रियालको भाउ केही घटेको छ। अरु विदेशी मुद्रा भने स्थिर छ। आइतबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११५ रुपैयाँ १८ पैसा तोकेको छ। हिजो पनि खरिददर ११४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११५ रुपैयाँ १८ पैसा नै रहेको थियो।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा रहेको छ। हिजो आइतबार पनि खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा नै थियो।
कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा तोकेको छ। हिजो खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा तोकेको थियो।
यस्तै ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ ७६ पैसा रहेको छ। हिजो खरिददर २९८ रुपैयाँ ४६ पैसा रहेको थियो।
आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकेको छ। हिजो खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको थियो।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९३ पैसा र बिक्रीदर २८ पैसा ०८ पैसा रहेको छ। हिजो पनि खरिददर २७ रुपैयाँ ९३ पैसा र बिक्रीदर २८ पैसा ०८ पैसा रहेको थियो।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा तोकेको छ। हिजो खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा रहेको थियो।
कुवेती दिनार १ को खरिददर ३७८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३८० रुपैयाँ ०१ पैसा तोकेको छ। हिजो पनि खरिददर ३७८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३८० रुपैयाँ ०१ पैसा नै रहेको थियो।
बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ४८ पैसा तोकेको छ। हिजो खरिददर ३०३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ४८ पैसा तोकेको थियो।